Showing posts with label Nepali Video News. Show all posts
Showing posts with label Nepali Video News. Show all posts
करोडौं रुपैयाँ सकियो तर अझै बनेन हुम्लाको हिल्सा सडक
२०५७ सालदेखि खन्न थालिएको हुम्ला सदरमुकाम सिमकोटबाट उत्तर तिब्बतसँग जोडिएको हिल्सा र दक्षिण बाजुरासँग जोडिएको कवाडीखोला जाने सडक अझै बनिसकेको छैन। तिब्बतको सीमावर्ती बजार पुराङसँग व्यापार बढाउने र मानसरोवर-कैलाश जाने-आउने यात्रुहरूलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरियेको हो
Labels:
Nepali Video News
आजदेखि तिहार सुरु भोली कुकुर र काग तिहार
आजदेखि तिहार सुरु भोली कुकुर र काग तिहार – हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रुपमा सुरु भएको छ ।
पहिलो दिन आज घरघरमा दीपावली गरेर तिहारको स्वागत गरिँदैछ । आज साँझ घरघरमा यमलोकका राजा यमराजको आहृवान र पूजाआराधना गर्ने प्रचलन छ । यमराज आफ्ना दैनिक काम छाडेर आजदेखि पाँच दिनसम्म बहिनीका घरमा पाहुनाका रुपमा रहने जनविश्वास रहिआएको छ । बहिनी यमुनाद्वारा पूजिएका यमराजले पाँच दिनसम्म बस्त्र, अलंकार आदि प्रदान गर्ने भएकाले तिहारलाई यम पञ्चक पनि भनिन्छ । कात्तिक शुक्ल द्वादशीका दिनदेखि पाँच दिनसम्म मनाइने तिहारलाई फूल र बत्तीको पर्वका रुपमासेमत चिनिने गरिन्छ । तिथिअनुसार आज तिहारको पहिलो दिन भए पनि कुकर तिहार र काग तिहार भोलि एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भोलि बिहान कागको पूजा गरी काग तिहार र अपराहृन कुकुरको पूजा गरी कुकर तिहार मनाइने जनाएको छ ।
यम पञ्चकको अन्तिम दिन आगामी कात्तिक ११ गते परेको छ । सोही दिन दिदी बहिनीहरुले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु तथा अटल सौभाग्यको कामना गर्दै निधारमा सप्तरङ्गी टिका लगाइदिने चलन छ । यस वर्षको तिहारको टिकाको शुभ साईत बिहान ११ बजेर ५५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
VIDEO: (Diwali festival celebration in Nepal)Tihar festival also known as Dipawali or Diwali is a festival of brothers and sisters
VIDEO: (Diwali festival celebration in Nepal)Tihar festival also known as Dipawali or Diwali is a festival of brothers and sisters
Labels:
Nepali Video News
ति ४१ शवमा भएको सुन र पैसा कता गयो ???
Labels:
Nepali Video News
Subscribe to:
Posts (Atom)