गत बर्षको दशैंमा रिलिज गरिएको यस चलचित्रको बंगाली रिमेकलाई तिहार पछि रिलिज गर्न लागिएको छ । बंगाली भाषामा रिमेक गरेका निर्माता अमर देवले नेपाली चलचित्रको मार्केट बुझ्नका लागि परिक्षण स्वरूप यो चलचित्र रिलिज गर्न लागेको बताए । यस चलचित्र पछि सुरज सुब्बा निर्देशित चलचित्र 'सायद' रिलिज गरिंदै छ । 'सायद' भने हिन्दी र बंगाली गरि दुई भाषामा रिमेक गरिने भएको छ ।
कस्ले चोर्यो मेरो मन बंगालीमा
Labels:
News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment