
२०५७ सालदेखि खन्न थालिएको हुम्ला सदरमुकाम सिमकोटबाट उत्तर तिब्बतसँग जोडिएको हिल्सा र दक्षिण बाजुरासँग जोडिएको कवाडीखोला जाने सडक अझै बनिसकेको छैन। तिब्बतको सीमावर्ती बजार पुराङसँग व्यापार बढाउने र मानसरोवर-कैलाश जाने-आउने यात्रुहरूलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरियेको हो
No comments:
Post a Comment